Ceramic Water Filter Installation-2nd Phase



​Rotaract Club of Phulbari ले काभ्रेकेा फुलबारी गाबिसमा अाफ््नेा कार्यक्रमकेातेश्रेा चरण अन्तर्गत १५५ वटा सेरामीक माटेाकेा पानी छान्ने फिल्टर बितरण गरेकेाछ । फिल्टर गाबिसकेा वडा नं ३ मा ४० वटा, वडा नं ७ मा ४० वटा र वडा नं ८ मा७० ७५ वटा बितरण गरिएकेा हेा । “सबैका लागी सुरक्षित खानेपानी” भन्ने मुल नाराकासाथ २०१३ साल भित्रै फुलबारी गाबिसका सबै वडाका घर फिल्टर युक्त बनाउनेउद्देस्यका साथ गत जनवरीमा, मे मा र अहिले गरी तिन चरणमा ४९० वटा घरधुरीमाफिल्टर बितरण गरिसकीएका छ। Rotary Club of Gananoque , Rotary ClubOf Bhaktapur / Green Eco-Fund ko सहयागमा Rotaract Phulbari ले येाकार्यक्रम अायेाजना गरेकेा हाे ।
Rotaract Phulbari का  अध्यक्ष हरि चन्द्र सत्यालकेा सभापतित्वमा सम्पन्न भएकेा कार्यक्रममा Rotarians, Rotaractors, सामाजिक संघ संस्था, सहकारी संस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायकेा उल्लेख्य सहभागीता थीयाे । Rotaract Club of Phulbari ले अफ्ना स्थापना कालदेखीनै शिक्षा, स्वस्थ्य,खानेपानी केा स्तरेन्नति तथा सामाजिक बिकासका काम , सेलार बत्ति बितरण लगाएतका बिभिन्न कायर्क्रम गर्दै अएके छ ।​

 




 

Advertisements